
जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि द्वारा प्रकासन हुने जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकाको आधिकारीक फेसबुक पेज बुधबार (आज) बिहान ह्याक भएको छ ।
साइबर ब्यूरो नेपालको सहयोगमा उत्त पेस रिकभर गर्ने प्रयास भइरहेको छ । उक्त पेज मार्फत पोस्ट हुने सामग्रीहरुलाई कृपया रिपोर्ट गरिदिनुहुन सबैमा अनुरोध छ । धन्यबाद