अपडेट 
२०८० कार्तिक १, बुधबार १४:०९

सुनको मूल्य फेरि बढेको छ ।

आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर सुन एक लाख १३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी तोलाको एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News