अपडेट 
२०८० कार्तिक १७, शुक्रबार १५:५७

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्ला अध्यक्षको जिम्मेवारी जिवेन्द्र झालाई दिइएको छ । सो पार्टीले आज उनलाई जिल्ला अध्यक्षमा मनोनित गरेको हो ।

पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले झालाई पार्टीको अन्तरिम विधानको दफा १६ को उपदफा १ (ञ) अनुसार जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News