अपडेट 
२०८० कार्तिक २०, सोमबार १२:०५

सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको छ ।

हिजो तोलाको १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज १ लाख १५ हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी भने हिजोको जस्तै तोलाको एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News