२०८० कार्तिक २४, शुक्रबार १३:१२
आज सुन चाँदीको भाउ बढेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले बढेर तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।



