अपडेट 
२०८० मंसिर ३, आईतवार १७:४३

छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । यस अवसमा जनकपुरधामको विभिन्न पोखरीमा हेलिकप्टरबाट पूष्पवर्षासमेत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News