अपडेट 
२०८० मंसिर ७, बिहीबार १३:३६

काठमाडौंको बल्खुमा ढुङ्गामुढा भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आयोजना गर्न लागेको कार्यक्रमका सहभागीहरुले तोडफोड गरेका छन् । सो क्रममा समर्थकहरूले मोटरसाइकलहरुमा क्षति पुराएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । यता एमाले समर्थकहरुले भने आफुहरुको मोटरसाइकल र्यालीमा अर्को समूहले ढुङ्गामुडा गरेको आरोप लगाएका छन् । आफुहरुमाथि ढुङ्गामुडा हुदा पनि प्रहरी प्रशासन मौन बसेको उनीहरुको भनाइ छ । तर दुर्गा प्रसाईं समर्थकहरुले युवा संघका कार्यकर्ताले आफुहरुमाथि ढुङ्गामुडा गरेको आरोप लगाएका छन् ।

 

Comment


Related News

Latest News

Trending News