अपडेट 
२०८० मंसिर १३, बुधबार ०८:४२

कमप्रिमियममा ठुलोरकमको आजीवनबीमागर्न सकिने र तिरेको सम्पुर्ण रकमफिर्ता हुने नेपालकै पहिलो र एक मात्र“सूर्यज्योति सहि प्लान “ सार्वाजनिक भएको छ । शुक्रबार, सूर्यज्योतिलाइफले  काठमान्डौको लाजिम्पाट  स्थित होटेल डुशिट प्रिन्सेसमा  आयोजना गरिएको एक भब्य समारोहकाबीच  र्यज्योति सहि प्लान आजीवन बीमा सार्वजनिक भएको हो ।

कार्यक्रम उद्घाटनमा प्रमुखअतिथिका रुपमा बीमाप्रधिकरणका अध्यक्ष  सूर्य प्रसाद सिलवाल र कम्पनीकाअध्यक्ष  केशव प्रसाद भट्टराईले रहेका थिए । यस्तै बीमाप्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल कम्पनीका अध्यक्ष   केशव प्रसाद भट्टराई , निर्देशकहरु, नन्दकिशोर शर्मा, हेमन्त नहाटा,आकाश गोल्छा र चुडामणि देवकोटा  उपस्तिथी रहेको थियो। यस्तै संचारकर्मी अन्य संघ संस्थाका विशिष्ट व्यक्तित्वहरु तथा कम्पनीका उच्च पदाधिकारीहरुको पनि उपस्तिथी रहेको थियो।

बीमाप्राधिकरणका अध्यक्ष  सूर्य प्रसाद सिलवालले जनताले लिन सक्ने परम्परागतपोलिसीभन्दाएकदमै इनोभेटिव र  भिन्नबिशेषता सहितको प्रोडक्ट ल्याएकोमा सूर्यज्योतिलाइफलाई धन्यबाददिनुका साथै गरिवले पनिबीमा गर्न सक्नेकमप्रिमियममा ठुलो बीमा गर्न मिल्ने योजनाल्याउन सफलभएकोमा आफु हर्सित भएको बताए ।  परम्परागत पोलिसीभन्दा सूर्यज्योतिले ल्याएको यस भिन्न पोलिसिबाट आम जनता लाभावन्तित हुनेमा आफुले विश्वास लिएको बताए ।

यो योजनातयार गर्दा देखि अन्तिम स्विकृती लिई नेपालीबीमाबजारमा ल्याउदा सम्म मार्ग निर्देशगर्नुहुनेबीमा क्षेत्रको नियमनकारी निकायबीमाप्राधिकरण र स्वयं अध्यक्ष सूर्य प्रसाद सिलवाललाई सूर्यज्योति कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले धन्यबादव्यक्त गर्नुका साथै नेपाली आमजनताले पनिलिन सक्ने यो योजना पस्कन पाउदा खुसि ब्यक्त गरे ।

नेपाली जीवन बीमा क्षेत्रमाएकदमै नयाँ सोचका साथ आममानिसहरुको आवश्यकता र परिस्तिथिलाई मध्यनजर गर्दै हालसम्मकै योजना भन्दा भिन्न , आकर्षक र उत्कृष्ट सुविधाहरु भएको ’सहिप्लान’पहिलो पटक  सूर्यज्योतिले  पस्केको हा े। बीमा क्षेत्रको नियामक निकाय बीमाप्राधिकरणको तथ्यांकअनुसार प्राय नेपालीहरुले आफ्नो आम्दानीको अनुपातमा निकै नै सानो रकम भएको  बीमा खरिद गर्ने  बुझिएको छ । केहिबिपत्ति आईलागे पछि उक्त  सानो रकमले आर्थिक भार बेहोर्न प्रयाप्त नहुने र परीवारनै आर्थिक संकटको चपेटामा पर्ने सम्भावना रहन्छ ।

यहि कमीलाई पुरा गर्ने अठोटका साथ सूर्यज्योतीले   ’सहिप्लान’नामक बीमा योजनाल्याएको हो । उक्त योजनामा थोरै प्रिमियममा   ठुलो बीमालिन सकिने , ७० बर्ष पुगे पश्चाततिरेको सम्पुर्ण प्रिमियमफिर्ता हुने ,आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रमियमको ६  गुणा सम्मको रकमफिर्ता हुने विशेषताहरुका साथै ऐच्छिक सुबिधा अन्तर्गत सर्बाधिक ३५ घातक रोगहरु बिरुद्ध रु ५० लाखसम्मको पनिआर्थिक रक्षावरण गर्न सकिने छ।

कम्पनीका प्रमुख  कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले उपस्थित सम्पुर्ण  विशिष्ट व्यक्तित्वहरु स्वागत गर्नुका साथै   आम जनजीवनमा आईपर्ने सक्ने आर्थिक भारको जोखिममा सहयोग दिन  यो योजना एकदमै उत्तम हुनका साथै  पहिलो र नविनतम बिशेषताहरु सहित आएको   हुनाल हरेक  नेपालीको  रोजाई को रुपमा यो सहि प्लान हुनमा आफु ढुक्क रहेको बताए । उनले र   ‘हरेक  घर,एक बीमा’ को रुपमा यो बीमा योजनालाई पुर्याउने लक्ष्य सूर्यज्योतिको रहेको बताए ।

सहि सोचौ ,सहि रोजौ भन्ने मूल नाराका साथल्याइएको यो सहि प्लानमा७० बर्षको उमेर पश्चाततिरेको सम्पूर्ण रकमफिर्ता हुने हुदा आफुलाई बुढेसकालको सहारा हुने ,कम रकममा ठुलो बीमा गर्न मिल्ने र जोखिमको भार बहनपनि  ठुलै हुने हुनाले आफ्नो परिवारमा आर्थिक समस्या आइपरे भविष्यमा आर्थिक भारको रक्षवारणमा सहज हुने  हुनाले पहिले बीमालिई सकेको भएपनि सहि प्लान तपाईको  दोश्रो बीमाको रुपमाखरिद गर्नु निकै नै बुद्धिमानी हुने खत्रीले जानकारी गराए ।

सूर्यज्योतिलाइपले समय सापेक्ष आफ्ना ग्राहकहरुको  हित र सुबिधालाई ध्यानमा राखी नविनतम र परिस्कृत सेवा पस्किदै आईरहेको छ । कम्पनिले बीमाक्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवादिदै छोटो समयमै उलेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ ।

कम्पनीले जीवनबीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुबिधाप्रदान गर्ने एकमात्र कम्पनीबन्दै पहिलो आइ.एस.ओ ९००१ –२०१५द्वारा बिभूषित एकमात्र जीवनबीमा कम्पनीबन्न सफल भएको छ । हालकम्पनिको चालु पूजी रु ४५४ करोड, लगानी रु ३४०० करोड ,जीवनवीमा कोष रु २९५० करोड, नेटवर्थ ६२२ करोड   र जारी वीमालेख संख्या २२लाख साथै  देशैभरि फैलिएका १७६ शाखा संजाल र कम्पनीमा सक्रिय रुपमा  आवद्ध करिव ९४ हजार अभिकर्ता मार्फत कम्पनीले सेवाप्रवाहगर्दै आईरहेको छ ।

Comment


Related News

Latest News

Trending News