अपडेट 
२०८० मंसिर १८, सोमबार १४:३२

वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई नेपालमा रकम पठाउँदा आधिकारिक माध्यमबाट पठाउन साइबर ब्युरोले आग्रह गरेको छ ।

ब्युरोले साइबर क्राइमका घटना बढेपछि उनीहरूलाई सजग गराएको हो । सोमबार एक सूचना जारी गरी ब्युरोले सामाजिक सञ्जालबाट साइबरजन्य ठगी बढेको जानकारी दिएको छ ।

ब्युरोले झुटा आश्वासनमा परी  साइबरजन्य ठगिनबाट जोगिन सबैमा आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News