अपडेट 
२०८० मंसिर २३, शनिबार ०९:०१

जनकपुरधाममा सबै समान एकै ठाउमा पाउने गरी सुविधा सम्पन्न सेन्टर मार्ट प्राइभेट लिमिटेड सञ्चालनमा आएको छ ।

जनकपुरधाममा शिवचोक देखि कदम चोक जानेबाटोमा खुलेको मार्टमा दैनिक रुपमा प्रयोग हुने घरायसी सामग्री देखि लिएर विभिन्न कसमेटिक एवम इलेक्ट्रोनिक सामग्रीहरु एकै ठाउँमा पाउने व्यवस्था गरिएको छ । मार्टका संचालक रामकिशोर मण्डलका अनुसार विभिन्न सामानहरु खरिदका लागि पसल पसल जानुपर्ने झण्झटलाई मध्यनजर गर्दै भविष्यमा सबै समान एउटै ठाउँमा पाउने स्टोर आफ्नो धोको अनुसार नै आज देखि मार्ट सञ्चालनमा ल्याएको बताए ।

एक करोड भन्दा बढी लगानीमो मार्ट सञ्चालन गरेको संचालक मण्डलले बताए ।

Comment


Related News

Latest News

Trending News