![](https://ejanakpurtoday.com/wp-content/uploads/2023/12/Manish-Suman-jasapa.jpg)
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनलाई मधेश प्रदेशको संसदीय दलका उपनेतामा चयन गरिएको छ ।
जसपा नेपालको संसदीय दलको बैठकबाट प्रवक्ता सुमनलाई संसदीय दलको उपनेतामा चयन गरिएको छ । यस अघि दलको उपनेता पद रिक्त रहेको थियो ।
यस अघि सुमन प्रदेश सभामा निर्वाचित भएपछि उपनेतामा समेत बिजयी भएका थिए ।