सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू भएको छ ।
बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरू भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बैठक डाकेका हुन् ।
उक्त बैठकमा सातै प्रदेशको मुख्यमन्त्रि उपस्थित रहेका छन् ।

© 2025: Janakpur Today All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech