अपडेट 
२०८० पुष १८, बुधबार १३:३५

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News