अपडेट 
२०८० पुष २२, आईतवार १७:४८

जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्यमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले मधेस प्रदेशमा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रौतहटकी चौधरी जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुन् । गत निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा उम्मेदवार थिइन् । तर पराजित भएकी थिइन् ।

Comment


Related News

Latest News

Trending News