अपडेट 
२०८० पुष २४, मंगलवार १४:३४

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका एक युवक अढाई महिना देखि हराई रहेका छन् ।
नगरपालिकाको कुम्रौल टोल स्थित घरबाटै हराएका २१ वर्षिय राजु कुमार यादव नाम गरेको व्यक्ति विगत अढाई महिना देखि परिवारबाट सम्पर्क विहिन रहेको युवककी दिदी नितु यादवले बताईन् ।
मानसिक सन्तुलन विग्रेको अवस्था रहेको युवक घरबाट दिउसोको समयमा घरबाट बाहिर निस्केको र अढाई महिना वितिसक्दा समेत अहिले सम्म घर नफर्केको उनले बताईन् । उनले कहि कतै उनलाई भेट नजिकको प्रहरी चौकी या पिता रामचन्द्र यादव वा मोवाईल नम्वर ९८४४०३८६६५ मा सम्पर्क गरि सहयोग गरिदिन उनले आग्रह समेत गरेकी छन् ।
https://youtu.be/XuczUwjeKok

Comment


Related News

Latest News

Trending News