अपडेट 
२०८० पुष २४, मंगलवार २०:०८

जनकपुरधामको बस स्टेण्डबाट बस चोरी भएको छ । जिरोमाइल स्थित बस स्टेण्डबाट ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको हो ।

जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने यो बस हिजो बस पार्कमा पार्किंग गरी राखिएको थियो ।

महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको रहेको सो बस मंगलबार अपराहन्न ४ बजे नदेखेपछि प्रहरीमा खबर गरेको थियो ।

Comment


Related News

Latest News

Trending News