अपडेट 
२०८० पुष २६, बिहीबार १०:५४

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरका प्रवक्ता महेन्द्र खड्काकाे माेटरसाइकल दुर्घटनामा परि ज्यान गएकाे छ ।

गएराति भीमदत्त –६ ऐँठपुरमा मोटरसाइकल दुर्घटनामा परि वडाध्यक्ष खड्काकाे ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बाटोमा राखिएकाे पाइपमा ठोक्किएर खड्काकाे मोटरसाइकल दुर्घटनामा परेकाे जानकारी दिनुभयाे ।

दुर्घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News