अपडेट 
२०८० पुष २६, बिहीबार १९:५५

जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरू १० दिनका लागि बन्द गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले आज जारी गरेको सूचना अनुसार पुस २९ गते देखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा दिने निर्णय भएको उल्लेख रहेको छ ।

अहिले दिएको जाडो बिदा वर्षे बिदाबाट कट्टा हुने गरि दिइएको सूचनामा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News