अपडेट 
२०८० पुष २७, शुक्रबार २३:२५

शनिवार जनकपुरधामको बाह्रबिघ्घा मैदानमा पल्सर बाइक माइलेज प्रतियोगिता हुने भएको छ ।

पल्सर बाइकको निर्माता हँसराज हुलासचन्दको आयोजना तथा जनकपुरधाम स्थित विक्रेता ओम ट्रेडिङ्गको सहजीकरणमा हुने बाजाज माइलेज च्याम्पियन प्रतियोगीतामा प्रतियोगीलाई नयाँ १ सय २५ सिसीको पल्सर बाइकमा १ सय एमएल पेट्रोल दिइनेछ ।

सो पेट्रोलमा सबै भन्दा बढि बाइक गुडाउने क्रमश प्रथम, दृतिय र तितृय प्रतियोगीहरुलाई शिल्ड नगद सहित पुरस्कृत गरिने ओम ट्रेडिङ्गका सन्तोष साहले बताए । विहान १० देखि वेलुकी ३ बजे सम्म हुने प्रतियोगितामा ५० देखि एक सय जना सहभागि हुने उनले बताए । सो जानकारीका लागि आयोजित पत्रकार सम्मेलनमा हँन्सराज हुलासचन्दका मार्केटिङ्ग र सेल्स अफिसर क्रमश राजेश पोखरेल र जोशन विष्टको उपस्थिती थियो ।

Comment


Related News

Latest News

Trending News