अपडेट 
२०८० माघ १, सोमबार ०८:३१

जीवन बीमा कम्पनी एलआइसीले मधेश प्रदेशमा निर्वाधरुपमा ठगी धन्धा चलाइ रहेको आरोप एक पीडित बीमाकर्ताले लगाएका छन् ।

एलआईसी नेपाल मधेश प्रदेश कार्यालयले केही वर्षदेखि मधेश प्रदेशमा गरिरहेको ठगीधन्धाको भण्डाफोर गर्दै बीमाकर्ता सत्येन्द्र पाण्डेले नेपालको कानुनको उपहास हुँदा पनि कुनै किसिमको कारवाही नहुनु दुःखद रहेको बताए ।

बीमाकर्ता पाण्डेले जारी गरेका विज्ञप्तिमा नेपालको कानुन विपरीत बिना प्रक्रिया पु¥याई रौतहतदेखि धनुषासम्ममा दर्जनौँ व्यक्तिको लाखौँ रुपैयाँ अनियमितता गरेको प्रमाणहरु रहेको आरोप लगाए ।

पीडित बीमाकर्ता पाण्डेले एलआईसी नेपालमा गैर कानुनीरुपमा काम गर्नेलाई पुरस्कारस्वरुप पदोन्नति गर्दै मधेश प्रदेश कार्यालयको प्रमुखसमेत बनाएको प्रति एलआईसी नेपालको रवैया र सेवाग्राहीलाई भ्रममा राखेर ठगीधन्धा निर्वाधरुपमा संचालन हुनुमा सरकारको समेत संलग्नता रहेको पुष्टि भएको आरोप लगाए । उनले एलआईसी नेपालविरुद्ध

Comment


Related News

Latest News

Trending News