२०८० माघ १४, आईतवार १०:१४

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार केन्द्रिय प्रतिनिधिको रूपमा नेपाली कांग्रेस केन्द्रिय सदस्य राजिव ढुंगानालाई जिम्मेवारी दिएको छ ।

शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्लाको सबै वडाहरुमा प्रतिनिधि खटाउने र यहि १६ गते सहिद दिवसको दिन देखि जिल्लाका १६९ वटै वडामा एक साथ वडा स्तरीय समुदायमा कांग्रेस अभियान समुदायमा जाऔं, जनताका कुरा सुनौं अभियान कार्यक्रम संचालन गर्ने निर्णय भएको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए

Comment

Related News