अपडेट 
२०८० फाल्गुन १, मंगलवार १९:०१

व्यवसायी दुर्गा प्रसाईँको नागरिक बचाउ अभियानले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

मेचीको काँकडभिट्टाबाट सुरु गरेको अभियानले प्रथम वार्षिकोत्सवरुपमा शक्ति प्रदर्शन गरेको हो । सो क्रममा प्रसाईँले मिटरव्याज, सहकारी लगाएतका क्षेत्रमा नागरिकले पाएको दुखलाई अभियानले उजार गरेको बताउनुभयो । उहाले मुलुकमा देखिएको बेतिथी अन्य गर्न राजसंस्थाको पुनर्स्थापना आवश्यक रहेको बताउनुभयो । उहाले देशमा जनताका लािग केहि गर्ने सरकार आवश्यक रहेको धारणा राख्नुयो ।

त्यसअघि काठमाडौंको बिभिन्न स्थानबाट निकालिएको र्याली भृकुटिमण्डप पुगेर सभामा परिणत भएको थियो ।

Comment


Related News

Latest News

Trending News