अपडेट 
२०८० फाल्गुन २३, बुधबार १४:०९

नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् ।

सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाइने भएको छ ।

उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ ।

Comment


Related News

Latest News

Trending News