२०८० फाल्गुन २६, शनिबार १८:५३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिने तयारी गरेका छन्। फागुन ३० गते प्रतिनिधि सभाकाे बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन्।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् ।

कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन छ ।

Comment

Related News

Latest News

Trending News