![](https://ejanakpurtoday.com/wp-content/uploads/2024/03/IMG-20240314-WA0005.jpg)
धनुषाधामस्थित रहेको संरक्षित वनमा भिषण आगलगी भएको छ । आगो भयावह रुपमा फैलिरहेको जनाइएको छ ।
धनुषाधाम नगरपालिका, जनकपुरधाम उपमहागनरपालिका र गणेशमान चारनाथ नगरपालिकाको वारुण यन्त्रले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत आगो निभाउने प्रयास गरिरहेको छ ।