अपडेट 
२०८० चैत्र २, शुक्रबार १९:१९

सुन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन्।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीम ढकालले जानकारी दिए।

दीपेश सुन तस्करी प्रकरणसँगै सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए।

Comment


Related News

Latest News

Trending News