अपडेट 
२०८० चैत्र २, शुक्रबार १६:३१

रौतहटको परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली हानी लुटपाट गरेका तीनजना भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको मोतीहारीका मनिषकुमार यादव, राजाकुमार सिंह र चन्द्रभान सिंह रहेका छन् । उनीहरूको साथबाट एउटा कटुवा पेस्तोलसहित गोली बरामद भएको छ ।

Comment


Related News

Latest News

Trending News