अपडेट 
२०८० चैत्र १६, शुक्रबार १५:०७

राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) प्रमाणीकरण गरिएको शितल निवासले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News