अपडेट 
२०८० चैत्र १७, शनिबार १८:०९

सिरहाको औरही गाउँपालिका ४ इटाटारस्थित मो. रहसुल खानको घरमा लागेको आगलागीबाट करिब ३० लाख बढीको क्षति भएको छ ।

घरमा सुतेको बेला शुक्रवार मध्यरातमा आगो लागेको थियो । आगलगीबाट चारवटा घर, एउटा मोटरसाइकल, सुनचाँदीका गरगहना, लगत्ताकपडा र खाद्यान्नसहितका समान जलेर नष्ट भएको छ ।

सिरहा नगरपालिकाबाट आएको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।

पीडित खानले आगलागी कसरी सुरु भएकोबारे थाहा नभएको बताए । आगोले उनको अनुसार भने जलेको छ ।

Comment


Related News

Latest News

Trending News