अपडेट 
२०८० चैत्र २१, बुधबार १८:४१

भारतको उत्तर प्रदेश राज्यमा मंगलबार स्कुल बस  दुर्घटना हुँदा बसमा सवार तीन जना विद्यार्थी सहित चार जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार उत्तर प्रदेशको राजधानी लखनउ नजिकैको बाराबंकी क्षेत्रमा उक्त बस सडकमै पल्टिएको थियो ।

बसभित्र करिब ४० जना स्कुलका विद्यार्थी तथा ६ जना शिक्षक रहेको वरिष्ठ प्रहरी जगत रामले बताए। 

Comment


Related News

Latest News

Trending News