अपडेट 
२०८० चैत्र २७, मंगलवार १२:५९

सुनको भाउ आज तोलामा सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज एक सय रुपैयाँले बढेर तोलाको एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने यथावत् रहेको छ । आज चाँदी हिजोकै भाउ तोलाको एक हजार छ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News