अपडेट 
२०८० चैत्र २८, बुधबार १२:४२

आज सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुन ताेलाकाे एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको  छ । चाँदी ताेलामा १५ रुपैयाँले बढेर एक हजार सात रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ । हिजो चाँदीकाे भाउ एक हजार छ सय ८५ रुपैयाँ रहेको थियाे ।

Comment


Related News

Latest News

Trending News