२०८१ बैशाख ४, मंगलवार १४:१३

मधेश प्रदेश सभाको बैठक केही बेरको लागि स्थगित भएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिन लागेका बेला प्रदेश सभा बैठक सुरु हुने बित्तिकै जनमत पार्टीका सांसदहरुले अवरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन ।

Comment

Related News

Latest News

Trending News