अपडेट 
२०८१ बैशाख ४, मंगलवार १९:२४

मधेश प्रदेश सभामा असन्तुष्ट सांसदहरुले तोडफोड गरेका छन् ।

जनमत पार्टीका सांसदहरुले प्रदेश सभामा असन्तुष्टि जनाउदै तोडफोड गरेका छन् । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन लाग्दा आक्रोसित जनमत पार्टीका सांसदहरुले बैठक भित्र नाराबाजी गर्नुका साथै तोडफोडसमेत गरेका छन् ।

बैठक केही बेरका लागि पुनः स्थगीत भएको छ ।

Comment


Related News

Latest News

Trending News