अपडेट 
२०८१ बैशाख ४, मंगलवार २०:४७

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार यादवको पक्षमा ६१ मत खसेको थियो भने विपक्षमा शून्य मत खसेको थियो ।

कांग्रेस, जनमत र लोसपाका सांसदले भने सदन बहिस्कार गरेका थिए ।

Comment


Related News