अपडेट 
२०८१ बैशाख ८, शनिबार १३:५७

सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

महादेवा गाउँपालिका–५ भगवतपुर बस्ने दिपु मण्डलकी छोरी १२ वर्षीया भुमिका कुमारी मण्डलको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो ।

डुबेर अशक्त भएकी उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News