अपडेट 
२०८१ बैशाख १०, सोमबार २०:२३

धनुषाको हंसपुर नगरपालिका १ स्थित बगैचाबाट सल्केर फुसको घरमा आगलागी भएपछि एक महिलाको मृत्यु भएको छ ।

मृुत्यु हुनेमा ४५ वर्षीया खुखनी देवी कापर रहेकी छन् ।

आगलगीबाट घर पनि जलेको छ । घरबाट महिला भाग्न खोजेकी थिइन् तर लडेपछि भाग्न नसक्दा जलेकी थिइन् । आगलगी स्थानीय, प्रहरी र बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको छ ।

Comment


Related News

Latest News

Trending News