२०८१ बैशाख १४, शुक्रबार १८:१३

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टीबीच एकता हुने भएको छ।

दुई पार्टीबीच भोलि एकता पत्रमा हस्ताक्षर गर्ने सहमति बनेको हो।

पार्टी एकता कार्यक्रम भोलि दिउँसो साढे १२ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा हुने जनाइएको छ। एकतापछि पार्टीको नाम आजपा नै रहनेछ।

Comment

Related News

Latest News

Trending News