अपडेट 
२०८१ बैशाख १७, सोमबार ०८:२९

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा आइतवार देखि हात्ती पाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु भएको छ ।

सो अभियानलाई गाउँ पालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले आफै औषधि खाएर सुरुवात गरेका छन् । उनी पछि सवै कर्मचारीहरुले औषधि खाएका थिए । गाउँ पालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरु गाउँ पालिकाका सवै टोल टोल र बस्तीहरुमा पुगेर औषधि खुवाउने अभियान सुरु गरेका छन् । उनीहरु आइतबार पालिकामा अभियान सुरु गरे पनि सोमबार देखि पालिकाका अन्य बस्तीहरुमा पुग्ने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News