अपडेट 
२०८१ बैशाख २०, बिहीबार ०६:४८

मुख्यमन्त्री सरोजकुमार यादव बिहीबार सप्तरी जाने भएका छन् ।

मंगलबार सप्तरी महादेवा गाउँपालिकामा भएको आगलागीमा सय भन्दा बढी घर जलेर नष्ट भएको अग्नि पीडितहरु संग भेट्न उनी बिहीबार सप्तरी जाने भएका छन् । महोत्तरीको मटिहानीमा भएको आगलागीको पीडितलाई प्रदेश सरकार राहत दिने घोषणा गरेका थिए । त्यस्तै महादेवाका अग्नि पीडितलाई पनि राहत घोषणा गर्ने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News