अपडेट 
२०८१ बैशाख ३१, सोमबार १२:३५

आज सुनको भाउमा तोलामा तीन सय रुपैयाँले घटेको छ ।

सुन आज तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३८ हजार चार सय रुपौयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको  छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय १५ रुपैयाँ कायम भएको छ ।

Comment


Related News

Latest News

Trending News