अपडेट 
२०८१ जेष्ठ २, बुधबार ०७:३६

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई पार्टीको मधेश प्रदेश संयोजक पदमा चयन गरिएको छ ।

जसपा मधेश प्रदेश संयोजकको जिम्मेवारी यादवलाई दिएको जसपाका उपमहासचिव प्रदीप यादवले जनाएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका उपमहासचिव यादवले जसपा मधेश प्रदेश संयोजकमा यादवलाई संगठनको जिम्मेवारी दिएको बताए । प्रदेश संयोजक यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट सर्लाही क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए ।

Comment


Related News

Latest News

Trending News