अपडेट 
२०८१ जेष्ठ ६, आईतवार १३:१८

सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा कुरा मिल्न नसकेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद सचिवालयले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News