अपडेट 
२०८१ जेष्ठ १३, आईतवार ०९:२६

भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा      छ जना नवजात शिशुको ज्यान गएको छ । आगलागीमा अरू केही घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

गए राति साढे ११ बजे भएको आगलागीमा घाइते भएका १२ जनाको उद्धार गरेकामा छ जनाको उपचारका क्रममा ज्यान गएको र छ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

आगलागीका कारण अस्पताल नजिकैकाे भवनमा पनि क्षति पुगेकाे खबरमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News