अपडेट 
२०८१ जेष्ठ १५, मंगलवार १२:४०

संघीय संसदमा दिउँसो १ बजे प्रस्तुत गर्ने भनिएको बजेट भाषण दुई घण्टा पछि सरेको छ ।

सरकारको अनुरोधमा सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक दिउँसो ३ बजेका लागि सारेकाे उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

Comment


Related News

Latest News

Trending News