![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/12/madhesh-pradesh-1.jpg)
मधेश प्रदेशसभाको बैठकबाट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएको छ ।
सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सभालाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।