अपडेट 
२०८१ जेष्ठ ३२, शुक्रबार १६:१७

आज विक्रम सम्बत् २०८१ जेठ ३२ गते हो तर प्राविधिक हिसाबले मितिमा बेमेल देखिएको छ ।

एक दिन अगाडि भएर आज नेपालका वेबसाइटहरूमा असार १ गतेको मिति देखाएको छ । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका अधिकांश वेबसाइटहरूमा असार १ गते देखाएको छ ।

अङ्ग्रेजी मिति भने आज सन् २०२४ जुन १४ हो ।

Comment


Related News

Latest News

Trending News