अपडेट 
२०८१ असार ३, सोमबार १३:२९

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६ किलो सुनसहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

तिब्बतीयन मूलका नेपाली नागरिक ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

अहिले सुनको तौल परीक्षणको काम जारी रहेको र केही बेरमा सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

Comment


Related News

Latest News

Trending News