अपडेट 
२०८१ असार ९, आईतवार ०७:३८

मैथिल पत्रकार परिषदको अध्यक्षमा पत्रकार सौरभ यादवलाई चयन गरिएको छ ।

राजविराजमा शनिबार मैथिली साहित्य परिषदको बसेको कार्यसमिति बैठकबाट मैथिल पत्रकार परिषद्को नयाँ कार्यसमिति चयन गरेको छ । परिषद्का अध्यक्ष अवधेश झाले जनाए अनुसार उपाध्यक्षमा पुनम पोखरेल, सचिवमा प्रवेश मिश्र(बाबुल), उपसचिवमा रुपेश यादव र कोषाध्यक्षमा रुबी मिश्र चयन भएका छन् । त्यस्तै सदस्यहरूमा क्रमशः उमेश साह, श्रवण मिश्र, आनन्दमोहन शर्मा, पिन्टु यादव, नवीन यादव र भगवानलाल यादवलाई चयन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News