अपडेट 
२०८१ असार १८, मंगलवार १९:११

राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । अब कानुनको रूप लिएको यो विधेयक राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।

Comment


Related News

Latest News

Trending News